Section 118
मेलमिलाप गराउने
(१) देहायका अवस्थामा सामूहिक माग दाबी सम्बन्धी विवाद मेलमिलापद्वारा समाधान गर्न सम्बन्धित पक्षले कार्यालय समक्ष निवेदन दिन सक्नेछ
(क) दफा ११७ को उपदफा (१) बमोजिमको अवधिभित्र रोजगारदाताले सामूहिक सौदाबाजी समितिलाई वार्ता गर्न सूचना नदिएमा, वा
(ख) दफा ११७ को उपदफा (३) बमोजिम वार्ता गर्दा माग पेश भएको एक्काईस दिनभित्र सहमति हुन नसकेमा ।
तर वार्ता जारी रहेको अवस्थामा पक्षहरुको सहमतिले सो अवधि थप गर्न बाधा पुगेको मानिने छैन ।
(२) उपदफा (१) बमोजिम निवेदन प्राप्त भएमा कार्यालयले सम्बन्धित पक्षहरुलाई झिकाई मेलमिलाप गराई विवाद समाधान गर्नु पर्नेछ ।
(३) उपदफा (२) बमोजिमको मेलमिलाप सम्बन्धी कारबाहीको टुङ्गो कार्यालयमा निवेदन प्राप्त भएको मितिले तीस दिनभित्र लगाइसक्नु पर्नेछ ।
तर वार्ता जारी रहेको अवस्थामा पक्षहरुको सहमतिले सो अवधि थप गर्न बाधा पुगेको मानिने छैन ।
(४) उपदफा (३) बमोजिम कार्यालयकोरोहवरमा वार्ता गर्दा दुवै पक्षबीच सहमति भएमा सामूहिक माग दाबी सम्बन्धी विवाद समाधान हुनेछ ।
(५) उपदफा (४) बमोजिम भएको सहमति सम्बन्धित पक्षलाई बाध्यकारी हुनेछ ।
(क) दफा ११७ को उपदफा (१) बमोजिमको अवधिभित्र रोजगारदाताले सामूहिक सौदाबाजी समितिलाई वार्ता गर्न सूचना नदिएमा, वा
(ख) दफा ११७ को उपदफा (३) बमोजिम वार्ता गर्दा माग पेश भएको एक्काईस दिनभित्र सहमति हुन नसकेमा ।
तर वार्ता जारी रहेको अवस्थामा पक्षहरुको सहमतिले सो अवधि थप गर्न बाधा पुगेको मानिने छैन ।
(२) उपदफा (१) बमोजिम निवेदन प्राप्त भएमा कार्यालयले सम्बन्धित पक्षहरुलाई झिकाई मेलमिलाप गराई विवाद समाधान गर्नु पर्नेछ ।
(३) उपदफा (२) बमोजिमको मेलमिलाप सम्बन्धी कारबाहीको टुङ्गो कार्यालयमा निवेदन प्राप्त भएको मितिले तीस दिनभित्र लगाइसक्नु पर्नेछ ।
तर वार्ता जारी रहेको अवस्थामा पक्षहरुको सहमतिले सो अवधि थप गर्न बाधा पुगेको मानिने छैन ।
(४) उपदफा (३) बमोजिम कार्यालयकोरोहवरमा वार्ता गर्दा दुवै पक्षबीच सहमति भएमा सामूहिक माग दाबी सम्बन्धी विवाद समाधान हुनेछ ।
(५) उपदफा (४) बमोजिम भएको सहमति सम्बन्धित पक्षलाई बाध्यकारी हुनेछ ।
श्रम ऐन, २०७४
Preamble - 0
Chapter - 6
Section 22: विदेशीलाई काममा लगाउन नपाइनेSection 23: विदेशी नागरिकले नेपालमा काम गर्न श्रम स्वीकृति लिनु पर्नेSection 24: श्रम इजाजत दिन सकिनेSection 25: सम्झौताको भाषाSection 26: पारिश्रमिक परिवत्र्य विदेशी मुद्रा लैजान पाउनेSection 27: विदेशी श्रमिकको पारिश्रमिक, सेवाका शर्त र सुविधा तथा अन्य व्यवस्था
Chapter - 9
Section 40: साप्ताहिक बिदाSection 41: सार्वजनिक बिदाSection 42: सट्टा बिदाSection 43: घर बिदाSection 44: बिरामी बिदाSection 45: प्रसूति बिदाSection 46: जन्मदर्ता प्रमाणपत्र पेश गर्नु पर्नेSection 47: पारिश्रमिक दिन नपर्नेSection 48: किरिया बिदाSection 49: बिदा सञ्चित हुनेSection 50: वर्षको गणनाSection 51: बिदा अधिकार होइन
Chapter - 11
Section 58: आपूर्तिकर्ता मार्फत काममा लगाउन सक्नेSection 59: इजाजतपत्र लिनु पर्नेSection 60: इजाजतपत्रवालाले विवरण बुझाउनु पर्नेSection 61: श्रमिक आपूर्तिकर्ताको दायित्वSection 62: इजाजतपत्रको खारेजी, निलम्बन वा जरिबानाSection 63: पारिश्रमिक तथा अन्य सुविधाको भुक्तानीेSection 64: मुख्य रोजगारदाताको दायित्वSection 65: निरीक्षण, सुपरीवेक्षण तथा अनुमगन गर्नेSection 66: मुख्य रोजगारदाताको श्रमिक मानिनेSection 67: श्रमिकबाट शुल्क लिन नपाउने
Chapter - 12
Section 68: सुरक्षा र स्वास्थ्य सम्बन्धी नीति बनाउनु पर्नेSection 69: श्रमिकप्रति रोजगारदाताको कर्तव्यSection 70: गैरश्रमिक प्रति रोजगारदाताको कर्तव्यSection 71: जिम्मेवार व्यक्तिको कर्तव्यSection 72: उत्पादनकर्ता, आयातकर्ता र आपूर्तिकर्ताको कर्तव्यSection 73: श्रमिकको कर्तव्यSection 74: सुरक्षा तथा स्वास्थ्य समिति गठन गर्नेSection 75: कारबाहीबाट बचाउSection 76: तत्काल खतरा भएमा काम बन्द गर्नेSection 77: काम रोक्न निर्देशन दिनेSection 78: व्यवसायजन्य सुरक्षा र स्वास्थ्य सम्बन्धी विशेष व्यवस्थाSection 79: सूचना दिनेSection 80: सङ्क्रामक रोग नियन्त्रणको व्यवस्था मिलाउनु पर्नेSection 81: सरल काममा लगाउनु पर्नेSection 82: व्यवसायजन्य रोगको उपचार सम्बन्धी विशेष व्यवस्थाSection 83: निर्देशन दिन सक्ने
Chapter - 13
Section 84: चिया बगानका श्रमिक सम्बन्धी विशेष व्यवस्थाSection 85: निर्माण श्रमिक सम्बन्धी विशेष व्यवस्थाSection 86: यातायात श्रमिक सम्बन्धी विशेष व्यवस्थाSection 87: पर्यटनसँग सम्बन्धित श्रमिक सम्बन्धी विशेष व्यवस्थाSection 88: घरेलु श्रमिक सम्बन्धी व्यवस्थाSection 89: मौसमी प्रतिष्ठान सम्बन्धी व्यवस्थाSection 90: विदेशमा दर्ता भई नेपालमा व्यवसाय सञ्चालन गर्ने प्रतिष्ठान सम्बन्धी व्यवस्था
Chapter - 15
Section 93: कार्यालय तथा निरीक्षक सम्बन्धी व्यवस्थाSection 94: कार्यालयको काम, कर्तव्य र अधिकारSection 95: निरीक्षकको काम, कर्तव्य र अधिकारSection 96: निरीक्षक वा कर्मचारीको दायित्वSection 97: आवश्यक सहयोग गर्नु पर्नेSection 98: प्रतिवेदन पेश गर्नु पर्नेSection 99: कार्यालयले निर्देशन दिन सक्नेSection 100: श्रम अडिट गर्नु पर्नेSection 101: पायक पर्ने कार्यालयमा निवेदन दिन सक्ने
Chapter - 16
Section 102: केन्द्रीय श्रम सल्लाहकार परिषद्को गठनSection 103: परिषद्को काम, कर्तव्य र अधिकारSection 104: परिषद्को सदस्यको पद रिक्त हुनेSection 105: परिषद्को बैठक सम्बन्धी व्यवस्थाSection 105A: प्रदेश सरकारले प्रदेश श्रम सल्लाहकार परिषद गठन गर्न सक्नेSection 106: न्यूनतम पारिश्रमिक निर्धारण गर्नेSection 107: न्यूनतम पारिश्रमिक निर्धारण समिति
Chapter - 19
Section 116: सामूहिक माग दाबी पेश गर्न सक्नेSection 117: सामूहिक माग दाबीका सम्बन्धमा वार्ता गर्नेSection 118: मेलमिलाप गराउनेSection 119: मध्यस्थताद्वारा विवाद समाधान गर्नु पर्नेSection 120: श्रम मध्यस्थता ट्राईब्यूनल गठन गर्न सक्नेSection 121: सामूहिक विवाद समाधानको लागि हड्ताल गर्न सकिनेSection 122: मध्यस्थको निर्णय तथा सामूहिक सम्झौता बाध्यकारी हुनेSection 123: सामूहिक माग दाबी पेश गर्ने सम्बन्धी विशेष व्यवस्थाSection 124: तालाबन्दी गर्न सक्नेSection 125: धर्ना दिन वा सभा गर्न सक्नेSection 126: रोजगार सम्झौता उल्लङ्घन नहुनेSection 127: हड्ताल वा तालाबन्दी अवधिको पारिश्रमिकSection 128: नोक्सानी सम्बन्धमा मुद्दा दायर गर्न नपाइनेSection 129: असल नियतले सामूहिक सौदाबाजी वा सम्झौता गर्नु पर्ने
Chapter - 20
Section 130: अनुशासन तथा कर्तब्यकोपालनाSection 131: खराब आचरण र सजायSection 132: यौनजन्य दुव्र्यवहार गर्न नहुनेSection 133: खराब आचरण सम्बन्धी व्यवस्था विनियम ावली मा गर्न सकिनेSection 134: निलम्बन गर्न सक्नेSection 135: सफाई पेश गर्ने मौका दिनुपनर्ेSection 136: सजाय गर्ने अधिकारीSection 137: निर्णय गर्नु पर्ने अवधिSection 138: सजाय घटाउन सकिने
Chapter - 21
Section 139: रोजगारीको सुरक्षाSection 140: समयगत वा कार्यगत रोजगारीमा रहेको श्रमिकको रोजगारी अन्त्य हुनेSection 141: स्वेच्छाले रोजगारी अन्त्य गर्न सकिनेSection 141: स्वेच्छाले रोजगारी अन्त्य गर्न सकिनेSection 142: कार्यक्षमताको अभाव भएमा रोजगारीको अन्त्यगर्न सकिनेSection 143: स्वास्थ्यको कारणले रोजगारी अन्त्यगर्न सकिनेSection 144: सूचना दिनु पर्नेSection 145: श्रमिक कटौती गर्न सक्नेSection 146: पुन सञ्चालन गर्न सक्नेSection 147: अनिवार्य अवकाशSection 148: सुविधा भुक्तानी गर्नु पनर्Section 149: श्रमिकले पहिलो प्राथमिकता पाउनेSection 150: कार्य अनुभवका प्रमाणपत्र दिनुपर्ने
Chapter - 22
Section 151: श्रम अदालतको गठनSection 152: बहुमतको निर्णय मान्य हुनेSection 153: श्रम अदालतको अधिकारSection 154: अवलेहनामा कारबाही चलाउन सक्नेSection 155: बैङ्कजमानत वा धरौटी माग गर्न सक्नेSection 156: व्याज रकम भराउन आदेश दिन सक्नेSection 157: मिलापत्र गर्न सक्नेSection 158: उच्च अदालतले श्रम अदालतको काम गर्नेSection 159: क्षेत्राधिकार भएको निकायमा पठाउनु पर्नेSection 160: मुद्दाको कार्यविधिSection 161: सर्वोच्च अदालतमा पुनरावेदन लाग्ने
Chapter - 23
Section 162: उजुरी दिन सक्नेSection 163: विभाग वा कायार्लयले निर्णय गर्न सक्नेSection 164: श्रम अदालतले निर्णय गर्न सक्नेSection 165: पुनरावेदन लाग्नेSection 166: निर्णय कार्यान्वयन गर्नुपर्नेSection 167: कार्यालयले निर्णय कार्यान्वयन गराउनेSection 168: फैसला, मिलापत्र वा सम्झौता आदि कार्यान्वयन नगरेमा सजाय गर्न सक्ने
Chapter - 24
Section 169: सूचना तामेली सम्बन्धी कार्यविधिSection 170: आधारभूत पारिश्रमिक तोक्ने ;Section 171: व्यवस्थापक र व्यवस्थापकीय श्रेणीको श्रमिक सम्बन्धी विशेष व्यवस्थाSection 172: पारिश्रमिक तथा अन्य सुविधा पाउनेSection 173: बीमाको रकम वृद्धि गर्नेSection 174: XxxxxxxSection 175: असल नियतले गरेकोमा बचाउSection 176: मन्त्रालयको विशेष अधिकारSection 177: श्रम समन्वय समितिSection 178: सङ्क्रमणकालीन व्यवस्थाSection 179: यस ऐन बमोजिम हुनेSection 180: यो ऐन लागू नहुनेSection 181: निर्देशिका तथा कार्यविधि बनाई लागू गर्नेSection 182: नियम बनाउने अधिकारSection 183: खारेजी र बचाउ